जनयुद्ध र यसको उपलब्धि उल्ट्याउन जाली फटाहरू लागिपरेको; प्रचण्ड
२४ चैत्र,रुकुम नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पश्चिम रुकुम पुगेका छन्। आर्थिक समृद्वि,सामाजिक,सांस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट..