चितवन र पर्सामा १/१ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशक August 22, 2020
चितवन र पर्सामा १/१ जना कोरोना संक्रमितको मृत्यु

६ भदौ, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण  बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । उक्क्त बिरामी मुटु तथा रक्तचापको बिरामी समेत थिए ।

यसैगरी चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुने ७५ बर्षीय महिला निमोनिया भएर उपचारका लागि भरतपुर मेडिकल कलेजमा उपचारका आएको अस्पताल स्रोतले जनाएको छ क ।