शुक्रवार थप ८३८ जना मा कोरोना संक्रमण पुष्ठी

समाचार डेस्क August 21, 2020
शुक्रवार थप ८३८ जना मा कोरोना संक्रमण पुष्ठी

५ भाद्र, काठमाडौं

नेपालमा शुक्रबार  थप ८३८ जना मा कोरोना संक्रमण पुष्टी भएको छ ।

देशभर को प्रयोगशाला मा १३ हजार ५ सय ६९ जना को नमुना परिक्षण मा कुल ८३८ जना मा संक्रमण पुष्ठी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का प्रवक्ता जागेश्वर गौतम ले जानकारी दिए ।

यो संगै नेपाल मा कोरोना संक्रमित को संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।