सन्दिप सम्मिलित जमैका दोस्रो खेलमा पराजित

प्रकाशक August 21, 2020
सन्दिप सम्मिलित जमैका दोस्रो खेलमा पराजित

५ भदौ , सन्दिप सम्मिलित जमैका तलायाबाजले आफ्नो दोस्रो खेलमा नमिठो हार बेहोरेको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा भएको ऊक्त कलामा जमैका नाइट राइडर संग सात विकेटले पराजित हुन पुगेको हो । उक्त्त खेलमा पहिले ब्याटिंग गरेको  जमैका तलायाबाजले  २० ओभरको खेलमा ८ विकेट गुमाउदै १३५ रन बनायो । जसका लागि ४२ बनको सामना गरि ग्लेन फिलिप्सले  ५८ रन र रसलले २६ बलको सामाना गरि २५ रनको  योगदान दिए ।

१३६ रनको बिजयी लक्ष्य पछ्छ्याएको नाइट राइडरले  १८.१ ओभरमा नै ३ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो । उक्त्त जितमा नायक सुनिल नारायण बने  । उनले ३८ बलको सामना गरि ५३ रन बनाए भने कोलिन मुनरोले ४६ बलमा ४९ रन बनाए । नेपालि स्टार खेलाडी सन्दिप लामिछानेले यस खेलमा १ विकेट लिए । जसमा उनले सुनिल नारायणलाइ आउट गरेका थिए । सन्दिपको बलिंगमा २ वटा क्याच मिस भएको थियो ।

सन्दिप लामिछानेको टिम जमैकाको अर्को खेल २३ अगस्टमा गुएना अमेजन वारियार्सा संग रहेको छ ।