चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

७ भदौ ,  चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरकि  ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको हो। मृत्युपछी कोरोना पिसिआर जाच गर्दा रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कलेजो सम्बन्धी उपचारका ति महिला अस्पताल भर्ना भएको पनि अस्पतालले बताएको छ ।