पाकिस्तान बिरुद्द इंग्ल्यान्डको बलियो सुरुवात

पाकिस्तान बिरुद्द इंग्ल्यान्डको बलियो सुरुवात

६ भदौ, एजेन्सी ।

पाकिस्तानबिरुद्दको तेस्रो टेस्टमा इंग्ल्यान्डले बलियो सुरुवात गरेको छ ।

पहिलो दिनको समाप्तिमा इंग्ल्यान्डले बलियो सुरुवातमा  मात्र ४ विकेट गुमाउदै ३३२ रन बानाएको छ ।  ३३२ रन बनाएको इंग्ल्यान्डका लागि जस बटलर र क्रवेलीले शानदार खेल खेलिरहेका छन् । क्रवेलीले २६९ बलको सामना गरि १७१ रन बनाएर खेलिरहेका छन् भने बटलरले १४८ बलमा ८७ रन बनाएका छन्  ।

पाकिस्तानको तर्फबाट याशिरा शाहले २ विकेट लिए ।

यस सिरिजमा २ खेल सकिदा इंग्ल्यान्ड १-० ले अगाडी छ ।